Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाढीपिडितलाई लियो तथा लायन्सको सहयोग

21317865_1459950687392952-1504873136.jpg

२३ भदौ,हेटौँडा । लियो तथा लायन्स क्लबले आज मनहरी गाउँपालिका ६ प्रतापपुरका २८ घरधुरी बाढीपिडित परिवारलाई  राहत वितरण गरेको छ । लायन्स क्लव अफ हेटौडा भुटनदेवी, लायन्स क्लब अफ हेटौडा मनकामना र लियो क्लव अफ हेटौडा भुटनदेवीको सहयोगमा लायन्स क्लव अफ हेटौडा भुटनदेवीले राहत वितरण गरेको हो ।

लायन्स क्लव डिस्ट्रिक सेन्टिनियल डाइभिटिज चिफ करुणा महतले बाढीपिडीतहरु कष्टकर दैनिकी झेलिरहेको जानकारी पाएपछी  सहयोगको भावनाले राहत वितरण गरेको  बताईन । साथै महतले बाढीपिडीत २८ घरधुरीका परिवारलाई दाल, चामल, नुन, तेल, चिउरा ,दालमोट लगाएतका खाद्यान्न वितरण गरेकोे बताईन । राहत वितरण कार्यक्रममा लायन्स क्लव जोन चेयर पर्सन रमा श्रेष्ठ, साईड फस्ट कोअडिनेटर अंकिता सुमार्गि, लियो क्लब अफ हेटौडा भुटनदेवीका अध्यक्ष अशोक स्याङतान, लगायतकाको  उपिस्थति रहेको  थियो  ।

तस्विरः करुणा महतको फेसबुकबाट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार