Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ने वि संघले ग¥यो बृक्षारोपण

21432846_1545325438847491-1504953872.jpg

 
२४ भदौं, हेटौंडा ।  वी.पी. कोईरालाको १०४ औं जन्मजयन्तीको अवसरमा शनिबार नेपाल विद्यार्थी संघ कृषि वन विश्व विद्यालय ईकाईद्वारा निर्मल मावि वसामाडीको प्राङ्गणमा बृक्षारोपण  गरेको छ ।

नेविसंघ जिल्ला सदस्य केशव खड्काको सभाध्यक्षतामा भएको बृक्षरोपण कार्यक्रममा प्रमूख अतिथि पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माले रुख रोपेर उद्घाटन गरेका थिए । कार्यक्रममा विशेष अतिथि नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा,  तरुण नेता राजेश भेटवाल, नेविसंघ जिल्ला सदस्यहरु कविता बर्तौला, रुपक बर्तौला, सन्तोष चौलागाई, उमेशलाल स्याङतान, ३ नम्बर क्षेत्रीय अध्यक्ष सुभाष सापकोटा, वन विज्ञान ईकाई अध्यक्ष पंकज ठाकुर, सहायक वन अधिकृत अरुण तिवारी, निर्मल मावि क्याम्पस प्रमूख सुभाष चन्द कँडेल, प्रधानाध्यापक प्रवोद विडारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न प्रजातीका २ दर्जन विरुवा रोपीएको अध्यक्ष खतिवडाले बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार