२७ भदौ, हेटौँडा । सडकमा अलपत्र अवस्थामा रहेकाहरुलाई उद्धार गरी आश्रय दिंदै आएको मानव सेवा आश्रम हेटौँडाले मंगलबार आफ्नो बार्षिक प्रगतिबारे जानकारी गराएको छ । आश्रमले आर्थिक बर्ष ०७३/७४ को आर्थिक प्रगति एवं गतिविधिबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।
कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रममा हाल ६० महिला र ४० पुरुष गरी एक सय जनाले आश्रय लिईरहेको जानकारी दिए । उनका अनुसार आश्रमले एक बर्षमा एक सय ५ जनालाई उद्धार, २१ जनालाई पारिवारिक पुर्नमिलन गराएको छ भने आश्रममा आश्रित १७ जनाको मृत्यु भएको छ । आश्रमले सकारात्मक काम गरे बापत विभिन्न राष्ट्रिय पुरस्कार पाउनुका साथै भवन निर्माणका लागि मह जात्रा गरी ५० लाख रुपैँया आर्थिक संकलन गरेको अध्यक्ष अधिकारीले बताए ।
कार्यक्रममा आश्रमका लेखापाल चक्रप्रसाद जोशीले आव ०७३/०७४ मा आय एक करोड ६८ लाख १६ हजार ३ सय ३६ रुपैँया र व्यय १ करोड ६९ लाख ३७ हजार ९ सय ६९ रुपैंया रहेको जानकारी दिए । कार्यक्रममा आश्रमको भवन निर्माण उपभोक्ता समितिका संयोजक ताराप्रसाद लामिछानेले भवन निर्माणतर्फ हिसाव सार्वजनिक गर्दै आय ८८ लाख १२ हजार २ सय ३३, व्यय ८८ लाख ५८ हजार ५ सय ५७, पेश्की तथा उठ्न बाँकी १ लाख ३ हजार ५ सय र बैंक मौज्दात ४ लाख ५७ हजार ५ सय ४ रुपैँया रहेको जानकारी दिएका थिए ।
कार्यक्रममा आश्रमका अभिभावक प्रकाश पौडेल, संयोजक होमनाथ तिमल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



