Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

‘जोनी जेन्टलम्यान’को टोली हेटौँडामा

21733459_1404460072972632-1505286619.jpg

तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर

 
२८ भदौ,हेटौडा । नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ को टोली बुधबार हेटौँडा आईपुगेको छ । चलचित्रको प्रवद्धनका लागि टोली हेटौँडा आईपुगेको    हो । 

हेटौँडामा भएको पत्रकार सम्मेलनमा चलचित्रका निर्माता अजय मल्ल ठकुरीले  चलचित्र प्रेम कथामा आधिरिक भएको बताए  । चलचित्रको गितको  छायांकन मकवानपुरको पर्यटकिय क्षेत्र चिल्लाङ् आसपासको  क्षेत्रमा भएको जनाउँदै माया प्रेम कथा वस्तुलाई फरक किसिमले चलचित्रमा  प्रस्तुत गरेको बताए । त्यसैगरी चलचित्रका अभिनेता पल शाहले  यो आफ्नो  तेस्रो  चलचित्र रहेको बताउदै  माया प्रेमको कथा वस्तुमा आधारीत भएको दर्शकलाई हलमा गएर चलचित्र हेर्न अनुरोध गरो  । पत्रकार सम्मेलनमा बोल्दै नायीका आँचल शर्माले  र चलचित्रले माया प्रेमलाई  राम्रोसंग समेटेको बताईन ।  अर्की नव नायिका जैना कुवरले आफ्नो पहिलो फिल्म  भएको बताउदै  फिल्म  राम्रो रहेको प्रतिक्रिया दिईन् ।  १ करोड २५ लाखको लागतमा  निर्माण गरिएको फिल्म भदौ ३० गतेबाट नेपालभरीका १०० भन्दा बढी हलमा रिलिज हुने चलचित्रमा पल शाह , आँचल शर्मा, जैना  कुवर लगायतका कलाकारको अभिनय रहेको छ  भने  फिल्म को निर्देशन नितिन चन्दले गरेका छन  ।

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा ,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई  चलचित्र पत्रकार संघका संस्थापक अध्यक्ष तथा पत्रकार महासंघ उपाध्यक्ष कुमार अधिकारी लगायतले चलचित्रको कार्यक्रममा  चलचित्र युनिटका साथै संचारकर्मीहरुको सहभागीता रहेको  थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार