Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सहकर्मी सहकारीको साधारण सभा

Sahakarmi-Photo-1505560712.jpg

३१ भदौ, चौघडा । हेटौडा–१६ चिसापानीमा रहेको सहकर्मी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाम संस्थाका अध्यक्ष मदनकुमार दहालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष विजय नेपालले आर्थिक प्रतिवेदन, सचिव विष्णुमान श्रेष्ठले ऋण समितिको प्रतिवेदन र लेखा समितिका सदस्य शिवप्रसाद चौलागाईले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा नियमित बचतकर्ता  नवराज पनेरु, ईश्वरी थापा चौलागाई, उत्कृष्ठ ऋणी बलराम थापा,लक्ष्मीदेवी खनाल, ज्येष्ठ शेयर सदस्य रामभक्त परियार, विमलादेवी छत्कुली, २०७३ सालको एसइई परीक्षामा उत्कृष्ठ अंक हासिल गर्ने सुविना चापागाई, ऋषव ढुंगाना र पुष्पा पोखरेललाई पुरस्कृत गरिएको थियो । 
डिभिजन सहकारी कार्यालय मकवानपुरका सहकारी निरीक्षक विष्णुप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारीका कोषाध्यक्ष विजय बस्नेत, जिल्ला सहकारी संघका सञ्चालक अर्जुन वाग्ले, गरिवी निवारण सहकारीका अध्यक्ष पुष्पराज पराजुली, चिसापानी सहकारीका अध्यक्ष कृष्णप्रसाद सापकोटा, चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे, संस्थाकी उपाध्यक्ष शोभा पाठक लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार