Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लिंकेजले मन्टेश्वरी तालिम दिने

21740349_738858272974029_-1505618645.jpg

१ असोज, हेटौँडा । लिंकेज टेक्निकल एकेडेमी  हेटौंडाको आयोजनामा  पहिलो पटक सिटीइभीटीबाट  सम्बन्धन प्राप्त मन्टेश्वरी तालिम सुरु भएको छ । तालिमको शनिबार हेटौडामा उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरका  सहायक जिल्ला शिक्षा अधिकारी शम्भु पौडेलले तालिमको उद्घाटन गरेका छन ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले जिल्लामै पहिलो पटक  तालिमको आयोजना गरिएकोले  एकेडेमीलाई धन्यवाद दिदै तालिमको सफलताको शुभकामना व्यक्त गरे । एकेडेमीका अध्यक्ष भुपेन्द्र कोइरालाको सभाध्यक्षता सम्पन्न कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, हेटौंडा क्याम्पसका प्रमुख देबचन्द्र मानन्धर लगायतको उपस्थिति  रहेको थियो भने कार्यक्रमको संयोजकत्व प्रवेश पोखरेलको गरेका थिए ।
एकेडेमीले निजि तथा सरकारी शैक्षिक सँस्था तथा मन्टेस्वरी स्कुलका करीब ५० जनालाई तालिम प्रदान गरिने कार्यक्रम संयोजक प्रवेश पोखरेले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार