१३ कार्तिक, हेटौंडा । मकवानपुरे साहित्यकार तुल्सी थापालाई नगद सहित सम्मानित गरिएको छ।साहित्य संगम मकवानपुरले शनिबार हेटौंडामा ३१२ औं साहित्य सन्ध्याको अवसरमा साहित्यकार थापालाई सम्मान गरिएको हो । थापाले मकवानपुरे साहित्य क्षेत्रमा गरेको योगदानको कदर स्वरूप संगमले नगद ५१ हजार राशी सहित सम्मानित गरेको हो ।
कविता, कथा, नाटक, दाना कवितालगायतका क्षेत्रमा कलम चलाउँदै मकवानपुरे साहित्यको उचाईलाई लाई देशभर पुर्याउन अनवरत रुपमा लागि रहेका थापालाई संगमका संस्थापक तथा साहित्यकार नवराज शर्माले सम्मानपत्र दोसल्ला ओढाएर नगद सहित सम्मान गरिएको हो । संगमले प्रदान गरेको नगद ५१ हजार रुपैयाँ हाल अमेरिका निवासी मकवानपुरवासी गौरव थपलियाले उपलब्ध गराएका हुन् ।
सम्मानित साहित्यकार थापाको व्यक्तित्व र कृतित्वका बारेमा साहित्यकार निमेष निखिलले बोलेका थिए । यस्तै थापाको दाना कविता, नाटकका विषयमा साहित्यकार केशव तौजले, सुवास खनाल र उज्वल भण्डारीले बताएका थिए । संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको साहित्य सन्ध्या तथा सम्मान कार्यक्रममा साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















