Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेश नम्बर २ मा मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्योः आयोग

Matadan-1505743804.jpg

२ आसोज, हेटौँडा । स्थानीय तहको तेस्रो चरण अन्तर्गत प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । सबै मतदान केन्द्रहरुमा मतदाताको उत्साहपूर्ण सहभागिता भएको र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ । 
केही स्थानमा छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ । मतदानमा ३८ जना नक्कली मतदाता र १० जना कानून उल्लंघन गर्ने व्यक्तिलाई  पक्राउ गरिएको आयोगले जनाएको छ । 
मतदान स्थलहरुबाट मतपत्र धमधम मतगणना स्थल सम्प पु¥याउँने काम भइरहेको आयोगले जनाएको छ । आयोगले पत्रकार सम्मेलनको आयोजना गर्दै मतदानमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएको छ भने पाँच दिनमा पतपरिणाम सार्वजनिक गरिसक्ने प्रतिवद्धता जनाएको छ । केही स्थानमा मतपत्र संकलन भएपछि सर्वदलीय बैठक बसेर आजाटै मतगणना शुरु हुने भएको छ । 
प्रदेश नं. दुईका १ महानगरपालिका,  ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तहमा सोमबार भएको मतदानबाट नगरपालिका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुने छन् ।
फोटोः सुनिल शिवाकोटी
 

Matadan1-1505743804.jpg
Matadan11-1505743804.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार