Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रौतहटको चन्द्रपुरमा कांग्रेसको अग्रता

बाराको ६ स्थानमा कांग्रेस ,चार स्थानमा एमालेको अग्रता 

21558933_1429530797094143-1505832989.jpg

सुनिल शिवाकोटी 
३ असोज, रौतहट
। प्रदेशन नं. २ को निर्वाचनको मत परिणामा आउनेक्रम जारी छ । रौतहटको चन्द्रपुर नगरपालिको पछिल्लो मतपरिणम सार्वजनीक भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।  

मेयर पदमा कांग्रेस उम्मेदवारले १५४६ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवारले १४५५ प्राप्त गरेका छन र माओवादी केन्द्रका  उम्मेदवारले प्राप्त १३५१ गरेका छन । त्यसैगरी बाराका १६ स्थानीय तहमध्ये ६ वटामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । नेपाली कांग्रेसले कोहल्वी, बारागढी, सिम्रौनगढ र महागढीमाई नगरपालिकाको मेयर तथा सुवर्ण  र फेटा गाउँपालिकामा अग्रता लिइरहेको छ  भने  जितपुर सिमरा र कलैया  उपमहानगरपालिका सहित  चार स्थानमा एमालेले अग्रता लिइरहेकोे छ । त्यसैगरी पचरौता, परवानीपुर र प्रसौनी गाउपालीकामा राजपा उम्मेदवारले अग्रता लिइरहेका हुन् ।
महोत्तरीको बर्दिबास नगरपालिका–१४ मा नेपाली काँग्रेसको प्यानलनै विजयी भएको छ ।  बर्दिबास–१४ मा नेपाली काँग्रेसका भरत हमालले ७ सय ३ मत सहित उनको प्यानलनै  विजयी भएको हो । उनका निकटत्तम प्रतिद्वन्द्वी (माओवादी केन्द्र) का उमेश महतो ४ सय ३४ मत ल्याएको निर्वाचन अधिकृत मणिराम न्यौपानेका जानकारी दिए ।

त्यसैगरी सप्तकोशी नगरपालिका–१ को वडाध्यक्षमा नेकपा (एमाले) का नारायणप्रसाद आचार्यको प्यानलनै विजयी भएको छ । ७ सय ६६ मत ल्याएर आचार्य विजयी भएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालका जानकारी दिए । त्यसैगरी सदस्यमा एमालेकै  चन्द्रावती परियार, सुशीला चौधरी, कालुराम विष्ट र नारायण खड्का विजयी भएको लम्सालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार