Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

जिल्ला लिग फुटबल स्थगित

Jilla-FB-1505989676.jpg

५ असोज, हेटौँडा । हेटौँडाको लोकतान्त्रिक खेल मैदान हुप्रचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिता स्थगित भएको छ । आयोजक मकवानपुर फुटबल संघले विहिबार पत्रकार सम्मेलन गरी लिग स्थगित भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले चाडपर्व नजिकिएको र सुरक्षामा केही असुविधा भएका कारण खेल स्थगित भएको जनाए । उनले दशैं पछि बैठक बसेर नयाँ मितिबारे तय गर्ने जानकारी समेत दिए । बुधबारको अन्तिम खेलबारे छिटै ठोस निर्णयमा पुगेर दोषीलाई कारवाही गरिने बताउँदै श्रेष्ठले रातो कार्ड प्राप्त गरेका एफसी इन्टरनेट सिटिका विक्रम बानियाँलाई भने यो प्रतियोगितामा प्रतिबन्ध लगाउने निर्णय संघले गरिसकेको बताए ।

बुधबार भएको एफसी इन्टरनेट सिटि र बागमति गाउँपालिकाबीचको अन्तिम क्वाटर फाइनलमा विवाद भएपछि झडपको अवस्था आएको थियो । त्यसपछि आयोजकले खेल स्थगित गरेको थियो । पत्रकार सम्मेलनमा मकवानपुर फुटबल संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg