Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

माओवादी तामाङ र महिला संघमा नयाँ नेतृत्व

NCP-Moist-1506088504.png

६ असोज, हेटौँडा । नेकपा माओवादी केन्द्र सम्बद्ध तामाङ राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयुक्त मनहरी गाउँपालिकाको भेला शुक्रबार मनहरीमा सम्पन्न भएको छ । 
भेलाले बाबु थिङको अध्यक्षतामा २१ सदस्यीय तामाङ राष्ट्रिय मुक्ति मोर्चाको नयाँ कार्य समिति चयन गरेको छ । मोर्चाको उपाध्यक्षमा पाल्साङ रुम्बा, सचिव आदेश रुम्बा, कोषाध्यक्ष सुसिला थिङ लगायत रहेका छन् । भेलाले अखिल नेपाल महिला संघ मनहरी गाउँपालिकाको अध्यक्षमा बिमला घलान रहने गरी १७ सदस्यीय कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्षमा लक्ष्मी उप्रेती, सचिव दिपेश्वरी लामा, कोषाध्यक्ष साबित्री कार्की लगायत रहेका छन् ।
जिल्ला पार्टी कार्यालय सदस्य ओम घलानको प्रमुख आतिथ्यतामा भएको भेलामा जिल्ला पार्टी कार्यालय सदस्य तथा मोर्चा फ्याक्सन इन्चार्ज कमान सिं पाख्रिन, महिला संगठनका केन्द्रीय सचिवालय सदस्य लक्ष्मी पाख्रिन, मनहरी गाउँपालिका इन्चार्ज रामहरि सुवेदी, मोर्चाका जिल्ला संयोजक लिलाकुमार घलान, केन्द्रीय आयोजक समिति सदस्य रामप्रसाद कालाखेती, बिर बहादुर घलान, खुशिलाल चेपाङ, महिला संघका जिल्ला संयोजक कमला पौडेल, वाईसिएल मनहरी गाउँपालिका अध्यक्ष दिपेन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो । 
भेलामा बिभिन्न पार्टी परित्याग गरी ५२ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार