७ असोज, हेटौडा। हेटौँडाको पहिलो सामुदायिक एफएम रेडियो मकवानपुर १०१.३ मेगाहर्जले आइतबार हेटौँडामा दुई महिलालाई सम्मान गर्ने भएको छ । आर्थिक , सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका दुई महिलालाई रेडियाले हरेक वर्ष जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ ।
रेडियो सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औँ वार्षिक साधारणसभाको समेत अवसरमा पल्पसा सभा गृहमा हुने कार्यक्रम गरिवी निवारण तथा सहकारी मन्त्री अम्बिका बस्नेतको प्रमुख आतिथ्यमा हुने छ । कार्यक्रममा मकवानपुरको आर्थिक—सामाजिकलगायतका क्षेत्रमा योगदान पु¥याउँदै आएका दुईजना महिलालाई जागरुक महिला सम्मान प्रदान गरिने रेडियोका स्टेशन संयोजक राममणि दाहालले जानकारी दिए । यसैबीच सहकारीको साधारणसभामा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौँडाको १९ औँ वार्षिक साधारणसभा तथा सञ्चालक समितिको निर्वाचन भोलि हुँदै छ । साधारणसभामा संस्थाले जेष्ठ नागरिक सम्मान, सामुदायिक र संस्थागत विद्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट अंक प्राप्त गर्न सफल शेयर सदस्यका छोराछोरीहरुलाई सम्मान र नियमित बचतकर्ता एकजना महिला र एकजना पुरुषलाई सम्मान गर्ने संस्थाले जनाएको छ । यस्तै संस्थाले आयोजना गरेको अन्तर सहकारी नकाउट फुटसल प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीलाई पुरस्कार प्रदान गरिने भएको छ ।
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...
















-1784273395.jpg)
