Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

बेलायतमा एकैदिन ९१ हजार कोरोनाका नयाँ सङ्क्रमित थपिए

1111111111-1640062848.jpg

६ मंसिर, हेटौंडा । बेलायतमा कोरोनाका कारण एकैदिन ९१ हजार नयाँ सङ्क्रमित थपिएका छन् । बेलायत सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत २४ घन्टामा बेलायतमा ९१ हजार ७ सय ४३ नयाँ सङ्क्रमित थपिएको र ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि नै कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । पछिल्लो समय कोरोनाको नयाँ स्वरुप ओमिक्रोनका कारण पनि बेलायतमा दैनिक १३ देखि १५ हजार मानिसहरू सङ्क्रमित हुन थालेका छन् भने १० देखि १५ जनाको ओमिक्रोनकै कारण मृत्यु हुनेको गरेको छ । 
हालसम्म बेलायतमा १ करोड १४ लाखभन्दा बढी कोरोनाका कारण सङ्क्रमित भइसकेका छन् भने १ लाख ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
यसैबीच, विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण कोरोनाविरुद्धको दुबै मात्रा खोप लगाएकाहरूलाई समेत सङ्क्रमित गर्न थालेकोमा चिन्ता व्यक्त गरेको छ । 
सङ्गठनले सोमबार जानकारी दिने क्रममा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन डेल्टाभन्दा पनि बढी तीव्र गतिमा फैलिरहेको र खोपको दुबै मात्रा लगाइसकेको तथा कोरोनाबाट निको भइसकेकालाई पनि सङ्क्रमित गर्न थालेको बताएको हो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार