Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मिस मकवानपुर सिजन-३ को फाइनल १५ गते

Miss-teen-1640612776.jpg

१२ पुस,हेटौंडा। कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा हुने  मिस मकवानपुर सिजन ३ को ग्राण्ड फिनाले हेटौंडामा हने भएको छ।प्रतियोगिताको फिनाले पुस १५ गते बिहीबार हेटौंडामा हुने जनाइएको छ।  

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आयोजक कम्पनीका अध्यक्ष सुजन श्रेष्ठले मिस मकवानपुर सिजन ३ सौन्दर्य प्रतियोगिताको फिनाले १५ गते बिहीबार हेटौंडा-४ स्थित क्लब हेटौंडामा हुने जनाइएको हो। 

पत्रकार सम्मेलनमा २७ जना प्रतियोगि मध्येबाट छनौट गर्दै १८ जना फिनायल सम्म आइपुगेको बताइएको छ।प्रतियोगितामा प्रथम हुनेले चादीँको ताज सहित नगद एक लाख, संघसंस्थाको ब्राण्ड एम्ब्यासेडरका साथै दुई रात तीनको स्वेदश भ्रमण, फिटनेसका निशुल्क प्रशिक्षण सेवाका साथमा अन्य थुप्रै पुरस्कारहरुको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

त्यस्तै दोस्रो हुनेले ताज सहित ५० हजार नगद सहित फोटो सुट, दुई रात तीन दिनको स्वेदश भ्रमण प्याकेज उपलब्ध गराइने बताएको छ,त्यसैगरी तेस्रो हुनेले ताज, २५ हजार नगद,फोटो सुट, दुई रात तीनको स्वेदश भ्रमण प्याकेज र अन्य पुरस्कारहरुको व्यवस्था रहेको उनले बताए ।प्रतियोगिताको मुख्य प्रायोजकमा रोहिनी हाउजिङ एण्ड सप्लायर्स प्रा.लि, स्वस्तिक डेभ्लपर्स प्रा.लि र वरदान हाउजिङ एण्ड रियल स्टेट प्रा.लि रहेको अध्यक्ष श्रेष्ठले बताए ।प्रतियोगिताको मुख्य निर्णायक मिस युनिभर्सर नेपालका सेकेण्ड रनर अप रक्षा उप्रेती रहकी छिन् भने अन्य निर्णायकहरमा नायक विनोद न्यौपाने, चलचित्र निर्माता कृषा चौलागाई र नायिका सरिता गिरी रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार