हेटौडा १० मा नाम परिवर्तन गरी संचालीत दिव्य डेरीमा भेटिएको लेवल नभएका घ्यू र नौनी । तस्विरः सुनिल
१० असोज, हेटौँडा । नजिकिदै गरेको चाडवाडलाई मध्यनगर गर्दै संयुक्त अनुगमन समितिले हेटौँडाको खुद्रा तथा किराना पसलहरुका साथै डेरी, होटलहरुमा दिवाकालीन र रात्रीकालिन अनुगमनमा तिव्रता दिएको छ ।
अनुगमनका क्रममा हेटौडा १० मा नाम परिवर्तन गरी संचालीत दिव्य डेरीमा लेवल नभएको दुग्द्य पर्दाथ बिक्री वितरण गरेको पाईएको र लेवल नभएका घ्यू र नौनीलाई परीक्षणका लागी क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाईएको जिल्ला प्रशासन कार्यालय हेटौडाका प्रशासकिय अधिकृत बिष्णु महतले जानकारी दिए । त्यसैगरी हेटौडा ५ मा रहेको क्वालिटी चुक अमिलो उद्योगमा पनि अनुगमन गरिएको छ । अनुगमनकै क्रममा उक्त उद्योगले घर भित्र कोठामा लेवल नभएको चुक अमिलो बनाउने गरेको पाईएको छ । उक्त उद्योगमा केही दिन अघि गरिएको अनुगमनमा घर मै अव्यवस्थित र अखाद्य तरिकाले चुक अमिलो उत्पादन गरेको पाइएको थियो। उत्पादन बन्द गर्न अनुरोध गरिएको भएतापनी अटेर गरेको हुनाले चुक अमिलो उद्योगलाई उत्पादन गर्न नगराउन निर्देशन दिइएको छ।
त्यसैगरी डेरी सहित राजर्मागका अधिकांश होटल फोहर पाइएकोले सरसफाई कायम राख्न निर्देशन दिएको र अनुगमनका क्रममा मादक पदार्थ उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ भेटी नियन्त्रणमा लिइएको महतले बताए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरु सहित पत्रकारहरुको सहभागिता रहेको थियो ।
तस्विरः सुनिल
१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...
१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...
१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका, कप्तानगन्ज लगायतका क्षेत्रमा...
१४ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री तथा संसदीय दलका नेता...
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...
५ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ। देशको...

















-1784273395.jpg)
