Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

भारतको महाराष्ट्रमा सार्वजनिक कार्यक्रममा रोक 

lockdown-1640914059.jpg

google

१६ पुस, हेटौंडा । भारतको महाराष्ट्रमा कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएको भन्दै सार्वजनिक कार्यक्रममा रोक लगाइएको छ ।
महाराष्ट्रको मुम्बई, पुणे लगायतका क्षेत्रमा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा बढ्न थालेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले प्रतिवन्धमा थप कडाई गरेको हो । 
गत २४ घन्टामा मुम्बईमा मात्रै २ हजार ५ सयभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् भने राजधानी दिल्लीसहित विभिन्न राज्यमा पनि सङ्क्रमणदर उच्च हुन थालेको भारत सरकारले जनाएको छ ।
यस्तै दिल्लीमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको दिल्ली सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ वर्षको आगमनका लागि सर्वसाधरणको चहलपहल अत्यधिक बढेकाले सङ्क्रमण तीव्र गतिमा फेरि फैलिन थालेको भन्दै अत्यावश्यक बाहेकको काम नपरि घरभन्दा बाहिर ननिस्कन पनि आग्रह गरिएको छ । 
यस्तै नयाँ वर्षको आगमनका लागि मानिसहरू एकै ठाउँमा भेला हुने हुँदा चेन्नईमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने दिल्ली, मुम्बई र बिहारमा रात्रीकालिन कफर््यू लगाइएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको बकैयामा पानीमा डुबेर बालकको ज्यान गयो
For-representation-only-1713632687.jpg

८ बैशाख, हेटौंडा। मकवानपुरको बकैयामा पानीमा डुबेर  एकजना बालकको मृत्यु भएको छ।   शनिबार दिउँसो मकवानपुरको...

चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

थप समाचार