१६ पुस, हेटौंडा । भारतको महाराष्ट्रमा कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएको भन्दै सार्वजनिक कार्यक्रममा रोक लगाइएको छ ।
महाराष्ट्रको मुम्बई, पुणे लगायतका क्षेत्रमा कोरोना सङ्क्रमणको दर तीव्र गतिमा बढ्न थालेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले प्रतिवन्धमा थप कडाई गरेको हो ।
गत २४ घन्टामा मुम्बईमा मात्रै २ हजार ५ सयभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् भने राजधानी दिल्लीसहित विभिन्न राज्यमा पनि सङ्क्रमणदर उच्च हुन थालेको भारत सरकारले जनाएको छ ।
यस्तै दिल्लीमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको दिल्ली सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ वर्षको आगमनका लागि सर्वसाधरणको चहलपहल अत्यधिक बढेकाले सङ्क्रमण तीव्र गतिमा फेरि फैलिन थालेको भन्दै अत्यावश्यक बाहेकको काम नपरि घरभन्दा बाहिर ननिस्कन पनि आग्रह गरिएको छ ।
यस्तै नयाँ वर्षको आगमनका लागि मानिसहरू एकै ठाउँमा भेला हुने हुँदा चेन्नईमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने दिल्ली, मुम्बई र बिहारमा रात्रीकालिन कफर््यू लगाइएको छ ।
१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा...
१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका...
१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते...
१ साउन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा...
१ साउन, हेटौंडा । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य भएको...
१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको...
३२ असार, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भाउजु हत्या अभियोगमा पक्राउ परेका व्यक्ति...
३२ असार, हेटौंडा । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध जित निकालेको...
३० असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले नगरको एक सामुदायिक विद्यालयलाई पहिलो विद्यालय बस हस्तान्तरण गरेको...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२८ असार, हेटौंडा । हेटौंडा-६ चौघडाका समाजसेवी सिताराम भट्टराईले प्रहरी चौकी चौघडालाई ट्राफिक कोन सहयोग गरेका छन्...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...
२७ असार, हेटौंडा। मकवानपुर प्रहरीले मकवानपुरको बकैया गाउँपालिकामा छापामारि नगद ८ लाख सहित २२ जुवाडेलाई पक्राउ...
२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको...