Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुनगाभा सहकारीको साधारणसभा सम्पन्न,अध्यक्षमा पुन: न्यौपाने

Sungava-1641386995.jpg

भिमसेन पौडेल 

२१ पुस, हेटौडा । हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था तथा तथा सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको अध्यक्षमा रामहरी न्यौपाने पुन:अध्यक्ष चयन भएका छन। आज सम्पन्न १७ औं साधारणसभाले न्यौपानेलाई पुन: अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। 

आज सम्पन्न सभाले संचालक समिति उपाध्यक्षमा साधुराम चौलागाई,सचिवमा नारायणप्रसाद अधिकारी र कोषाध्यक्षमा रामहरि चौलागाई चयन भएका छन।  समिति सदस्यहरुमा बासुदेव अधिकारी, ध्रुवप्रसाद सञ्जेल, हिमाल पौडेल,पूर्णभद्र चौलागाइ,लक्ष्मी ढकाल, केशवप्रसाद चौलागाई र राजकुमार गौतम चयन भएका छन। 

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा कुमारमणी दहाल, दुर्गाकुमारी सञ्जेल र गोपालराज भट्टराई चयन भएका छन । साधारणसभाको उदघाटन सत्रमा संस्थाका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष रामहरि चौलागाईले आर्थिक प्रतिवेदन पेश गरेका थिए । हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी,जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल,रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लेखा सुपरिवेक्षण समितिका संयोजक कुमारमणी दाहाल,सचिव नारायणप्रसाद अधिकारी, सुनगाभा बोर्डिङ स्कुलका प्रिन्सिपल अरुण पराजुली,शिक्षाविद तारानाथ खतिवडा लगायतको उपस्थिति रहेको थियो। १ सय १२ जना शेयर सदस्यहरु रहेको विद्यालयमा ६ सय विद्यार्थीहरु अध्ययनरत छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार