२१ पुस हेटौंडा। हेटौंडा। नेपाल तरुण दल मकवानपुरले २ जना जिल्ला कार्य समिति सदस्यलाई कारबाही गरेको छ।मंगलबार हेटौंडामा बसेको जिल्ला कार्यसमिति बैठकले तरुण दल जिल्ला सदस्य यदु विक र आशिष थापामगरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।
सामाजिक सञ्जालमा पार्टी हित विपरीत विभिन्न सामाग्री सम्प्रेषण गरेकाले उनीहरुलाई कारबाही गरी संगठनबाटै निष्काशित गरिएको तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकले जानकारी दिए ।
संगठनको बैठकले नेपाली कांग्रेस मकवानपुरको आगामी पुस २७ गते हुन गइरहेको जिल्ला अधिवेशनमा तरुण दलबाट प्रतिनिधित्व गर्ने जुनसुकै पदका उम्मेदवारलाई पनि निर्वाचित गराउन लागिपर्ने निर्णय पनि गरेको छ।‘पार्टीको जिल्ला अधिवेशनमा तरुण दलबाट प्रतिनिधित्व गर्ने जुनसुकै पदको उम्मेदवारलाई पनि कुनै गुट उपगुट नभनी निर्वाचित गर्न सहयोग गर्ने गर्ने निर्णय गरिएको छ । सोहीअनुसार सबैले सहयोग गर्नेछन् ।’तरुण दल मकवानपुरका अध्यक्ष पाठकले भने ।
बैठकले हेटौंडा–१४ स्थित अनाथ अपाङ्ग बाल पुनस्र्थापन केन्द्रमा जिल्ल सदस्य राजकुमार बास्तोलाको संयोजकत्वमा सहयोग गर्ने निर्णयसमेत गरेको छ।संगठनले मुखपत्र प्रकाशन गर्ने तथा म्युजिक भिडियो निर्माण गर्नेलगायतको निर्णयसमेत गरिएको सचिव सन्तोष सापकोटाले जानकारी दिए ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




