Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानीको बार्षिकउत्सवमा ८ जनालाई सम्मान

FB_IMG_1641463264464-1641463382.jpg

२२ पुस, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको २८ औं वार्षिक उत्सवमा विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने ८ जना उपभोक्ताहरु सम्मानित भएका छन।बिहीबार एक कार्यक्रमको आयोजन गर्दै रानीले ८ जना उपभोक्तालाई सम्मान गरेको हो। 

सम्मानित हुनेमा  पशुपालन तर्फ मकवानपुरगढी–३ मक्रान्चुलीका बलराम सञ्जेल,कृषि तर्फ हेटौडा–६, कल्याणटारका रामहरि राई, हस्तकला तर्फ हेटौडा–६, खड्कुलेकी सुन्तली राई र सरसफाई तर्फ हेटौडा–६, चौघडाका आत्माराम आचार्य रहेका छन।त्यसैगरि वनडढेलो तर्फ मकवानपुरगढी–४, कालीखोलाका हेमबहादुर योन्जन,हेटौडा–६, दिव्यनगरका तारानाथ ढकाल, कोपिला तिमल्सिना र हेटौडा–६ शान्तिटोलका उत्तम ढकाल समेत सम्मानित भएका छन ।

हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा  भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, समूहका सल्लाहकार कृष्ण बिडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, समूहकी कोषाध्यक्ष गोमा लामिछाने,कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सुनौलो महिला आयआर्जन समूहकी सचिव विन्दु राईले समूहको आयव्यय विवरण प्रस्तुत गरेकी थिईन । सो अवसरमा वन समूहकी सचिव नानीमाया रुम्बा र कार्यालय सचिव भीमसेन पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार