Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा नदिजन्य पदार्थ उत्खनन गर्ने १२ सवारी प्रहरी नियन्त्रणमा

FB_IMG_1641564796103-1641565014.jpg

फोटो:जिप्रका मकवानपुर

२३ पुस,हेटौंडा। मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थानबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरेको अवस्थामा १० वटा ट्याक्टर र २ वटा टिपरलाई नियन्त्रणमा लिएको छ। 

मकवानपुर प्रहरीले मनहरी खोलाबाट बालुवा लोड गर्दै गरेको अवस्था २ वटा ट्याक्टर त्यसैगरी हेटौंडा उपमहानगरपालिका-१।११ स्थित राप्तीमा ढुंगा लोड गर्दै गरेको अवस्थामा ६ वटा ट्याक्टर र हेटौंडा–१४ बनस्पतीस्थितबाट २ वटा टिपर र २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिएका छन। 

प्रहरीले ना ६ त २२८६, ना ६ त ७३४२, ना ६ त ३५७१, ना ६ त ९४३, ना ६ त ५८२०, ना ५ त ९१६८, बागमती प्रदेश २–००३–००१ त ५३१७, प्रदेश न.२–००३ ००१ त ३५०३, ना. ७ त १७१५, ना ६ त १७२६ नम्वरको ट्याक्टर र बागमती प्रदेश ०३–००१ ख ०१९१, बागमती प्रदेश ०३–००१ ख १२४१ नम्वरको टिपरलाई नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिएका सबै सवारीलाई आवश्यक कार्वाहीका लागि जिल्ला समन्वय समिति पठाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार