Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ज्योतिष परिषदको स्थापना दिवसमा वेदपाठी विद्यार्थीलाई सहयोग

Jyotish-1641651553.jpg

२४ पुस,हेटौंडा। नेपाल ज्योतीष परिषद मकवानपुरले परिषदको स्थापना दिवसको अवसरमा वेदपाठी विद्यार्थीलाई शैक्षिक साम्रगी सहित आवश्यक सामग्री वितरण गरेको छ। 

ज्योतिष परिषदको २४ औ स्थापना दिवसको अवसरमा परिषद मकवानपुरले शनिबार बिहान हेटौंडा-१० गोरक्षेश्वरमा रहेको वेद विद्याआश्रममा २५ वेदपाठी विद्यार्थीलाई शैक्षिक सामग्री सहित आवश्यक सामग्री सहयोग गरेको हो। 

ज्योतिष परिषद मकवानपुर अध्यक्ष हरी प्रसाद सापकोटा सभाध्यक्षता तथा नेपाल ज्योतिष परिषदका केन्द्रीय वरिष्ठ उपाध्यक्ष केशव प्रसाद धितालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परिषद केन्द्रीय सदस्य गणेश प्रसाद धिताल,बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण घिमिरे,मकवानपुर उपाध्यक्ष सुनिल रुपाखेतीले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमलाई मकवानपुर महासचिव वासुदेव वत्सले  संचालन गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी परिषदका वरिष्ठ उपाध्यक्ष धितालले वेदको संरक्षण नहुदा ज्योतिषको संरक्षण हुन नसकेको बताउदै,वेदपाठी विद्यार्थीलाई शैक्षिक सामग्री सहित आवश्यक सामग्री सहयोगले वेदपाठी विद्यार्थीलाई विद्या आर्जनमा टेवा पुग्ने बताए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार