Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा ओमिक्रोन भाइरसबाट बच्न मास्क वितरण अभियान

Covid-awarness-1642162926.jpg

३० पुस,हेटौंडा। हेटौंडामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भाइरसबाट बच्न सचेतनामूलक पर्चा तथा मास्क वितरण अभियान सुरु गरिएको छ।  

शुक्रबार बिहान हेटौंडा-१० बसपार्कमा मकवानपुरमा पुरानो नारायणी यातायात कम्पनी प्रालि,जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी उप-केन्द्र मकवानुरको समन्वयमा ओमिक्रोन भाइरसबाट बच्न सचेतनामुलक पर्चा तथा मास्क वितरण अभियान सुरु गरिएको हो। 

अनिवार्य मास्क लगाऔं, स्वास्थ्य मापदण्ड पालना गरौँ भन्ने उद्देश्यले मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे तथा मकवानपुर प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङको उपस्थितिमा अभियान सुरु गरिएको हो । 

गत बुधबार बसेको डिसिसीएमसीको निर्णय अनुसार शुक्रबारबाट मकवानपुरमा सार्वजानिक तथा यातायात स्थलहरुमा माक्स प्रयोग अभियानलाई सुरु गरिएको  मकवानपुरका प्रजिअ पाण्डेले बताए। 

उप-केन्द्र अध्यक्ष प्रदिप कडेँलको सभाध्यक्षतामा भएको यातायात कम्पनीका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनाल लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।अभियानको सुरुवातमा सिडिओ र एसपी सहितका अतिथिहरूले बसपार्कमा रहेका पसल तथा बसका यात्रुहरुलाई माक्स वितरण गर्दै यात्राका समयमा माक्स अनिवार्य प्रयोग गर्न अनुरोध गरेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार