Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा बसपार्कमा २९ सय ६२ ले लगाए कोरोनाविरुद्ध खोप

Khop-1643109552.jpg

११ असोज, हेटौंडा । हेटौंडा-१० बसपार्कमा संचालित सामुदायस्तरको खोप अभियान अन्तरगत १० दिनमा २९ सय ६२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
सामुदायिक प्रहरी हेटौंडा-१० बसपार्कमा माघ २ गतेदेखि संचालित खोप अभियानमा मंगलबारसम्ममा २९ सय ६२ जनाले खोप लगाएका हुन् । अभियान अन्तरगत मंगलबारमात्रै ३ सय ९० जनाले खोप लगाएको सामुदायिक प्रहरी सेवा उपकेन्द्र बसपार्कका अध्यक्ष प्रदिप कंडेलले जानकारी दिए । अभियान अन्तरगत सर्वसाधारण र यातायातकर्मीहरुलाई खोप लगाएको कंडेलले बताए । अभियान अन्तरगत ५ सय थान मास्क समेत वितरण गरिएको छ । खोप एवं मास्क अभियान निरन्तर संचालन गरिने उनले बताए । 
अभियानमा जिल्ला प्रशासन कर्यालय मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, पुरानो नारायणि यातायात प्रालि, हेटौंडा उपमहानगरपालिका, आदर्श युवा उप समिति, सचेत नागरिक युवा समुह साना हातहरु नेपाल मकवानपुर लगायतले सहयोग गरिरहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार