Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बागमती प्रदेशमा भेडा बाख्राको हैजा नियन्त्रणमा मंगलबारबाट खोप अभियान

 २४ माघ,हेटौंडा। बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार(भोली)बाट प्रदेशभर भेडा ब्राखामा देखा परेको हैजा अर्थात पिपिआर रोग रोकथामका लागि खोप अभियान सञ्चालन गर्ने भएको छ।सोमबार मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै भोलिबाट बागमती प्रदेशभर सञ्चालन हुने पिपिआर खोप अभियानको बारेमा जानकारी गराएको हो। 

बागमती प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक डाक्टर राम प्रकाश प्रधानले पत्रकार सम्मेलनमा बोल्दै अभियानका रुपमा नेपालमै पहिलो पटक बागमती प्रदेश पशुपन्छी विकास मन्त्रालयले यस खोप अभियान सुरु गर्न लागेको बताए। 

उनले पहिलो चरणमा १ करोड १९ लाखको  ११ लाख ९० हजार खोप मात्रा आएको बताउदै प्रदेशमा भेडाको संख्या ९३ हजार ६३९ र बाख्राको संख्या २३ लाख ५१ हजार २१७ रहेकोले खोपको प्रथम चरणको अभियान सक्किएछि पुन: अपुग मात्राको खोप माग गरिने बताए। 

"उक्त खोप ३ महिना माथिका भेडा तथा बाख्रालाई लगाउन मिल्ने छ,एक पटक लगाएको खोपले ३ बर्ष सम्म काम गर्नेछ"-डाक्टर प्रधानले भने। 

Screenshot_20220207-18362-1644238707.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार