Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा फागुन १ गतेबाट शैक्षिक संस्था खुल्ने,आमसभा जुलुसमा अझै प्रतिबन्ध

20200805_183113-1644282775.jpg

२५ माघ,हेटौंडा । मकवानपुरमा आगामी फागुन १ गतेबाट विद्यालय तथा सबै खाले शैक्षिक संस्था सञ्चालनका निमित्त स्थानीय तहलाई जिम्मेवारी दिइएको छ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा सोमबार जारी १७ बुँदे आदेशमा उक्त कुरा उल्लेख गरिएको छ। 

आदेशमा  फागुन १ गतेबाट शैक्षिक संस्था सञ्चालनकाे व्यवस्था गर्ने जिम्मा जिल्ला शिक्षा समन्वय समिति र सम्बन्धित स्थानीय तहलाई दिइएकाे र विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारकाे शैक्षिक क्रियाकलापहरु जनस्वास्थ्य र सुरक्षाकाे मापदण्ड पालना गरी संवत २०७८ फागुन १ गतेबाट सञ्चालन गर्ने व्यवस्था शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र स्थानीय तहहरुले मिलाउन भनिएको छ। 

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीकाे हकमा नियमित रुपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीकाे हकमा आलाेपालाे गरेर पठनपाठन गर्न आदेशमा उल्लेख गरिएको छ। विद्यालय, कलेज, संघ तथा प्रदेश लाेकसेवा आयाेगकाे परीक्षा सञ्चालन गर्न सकिने पनि जनाइएकाे छ।फागुन १ गतेदेखि मन्दिर, मन्दिर, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा बढीमा ५० जना भेला भई ध्यान तथा पूजा गर्न सकिने जनाइएकाे छ । पार्टी प्यालेसमा पनि बढीमा सय जना वा कुल क्षमताकाे ५० प्रतिशत भेला हुन पाइने छ तर आमसभा जुलुस जस्ता कार्यक्रम भने गर्न नपाइने भएको छ।

             यस्तो छ सिडिओको १७ बुँदे आदेश 

FB_IMG_1644241266697-1644282777.jpg
FB_IMG_1644241269840-1644282801.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार