Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा भारतीय कारको ठक्करबाट कैलाशका मोक्तान गम्भीर घाइते

FB_IMG_1644281121142-1644290783.jpg

२५ माघ,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिदा मकवानपुर कैलाशका एक युवक गम्भीर घाइते भएका छन। गम्भीर घाइते हुनेमा कैलाश-८ सतपुरका ३२ बर्षीय सुरेन्द्र मोक्तान रहेका छन। 

सोमबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-९ रजैयामा  मनहरी बजारतर्फ बाट हेटौडा जादै गरेका मोक्तान सवार बागमती प्रदेश ०२-०३१ प ५९०० नम्बरको मोटरसाईकललाई विपरीत दिसाबाट आउदै गरेको यूपी ५२ बि बि ९९१० नम्बरको कारले ठक्कर दिदा उनी गम्भीर घाइते भएका हुन।गम्भीर घाइते उनको हेटौंडा-११ मा रहेको चुरेहिल अस्पतालमा उपचार संभव नभएपछि थप उपचारका लागि चितवन स्थित सिएमसी अस्पताल पठाइएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताए। ठक्कर दिने कार तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ। जीर्ण सडकलाई सडक डिभिजन कार्यालयले मर्मतमा चासो नदेखाउदा उक्त स्थानमा दुर्घटना हुदै आएको छ। 

फोटो: पत्रकार गणेश दर्पणको फेसबुकबाट 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार