File Photo
१९ असोज, हेटौँडा । गायिका कोमल वली प्रदेशसभा उम्मेदवार सिफारिसमा परेकी छिन् । राप्रपाबाट राजनीति शुरु गरेको छोटो समयमै एमाले प्रवेश गरेकी वली एमालेबाट आगामी प्रदेश सभा निर्वाचनमा उम्मेदवारमा सिफारिस भएकी हुन् ।
केही दिन अघि दाङमा भएको कार्यक्रममा एमाले प्रवेश गरेकी उनलाई एमालेले दाङ क्षेत्र नम्बर ३ को ‘क’ बाट उम्मेदवारको रुपमा सिफारिस गरेको एमालेले दाङ गरेको छ ।
क्षेत्रीय कमिटिले वलीलाई ३ क मा प्रदेशतर्फको समानुपातिक उम्मेदवारको रुपमा सिफारिस गरेको छ । उनीसंगै रेखा शर्मा, मंगल चौधरी, प्रेमवक्स मिया, कृष्णगोपाल गुप्तालाई पनि सिफारिस गरेको क्षेत्र नम्बर ३ का संयोजक उत्तरकुमार वलीले जानकारी दिए ।
वली राप्रपा र राप्रपा नेपाल एकिकरण पछि भएको अधिवेशनबाट राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिईन् । पार्टी विभाजनपछि हेटौँडामा भएको कमल थापा नेतृत्वको राप्रपाको केन्द्रीय कार्यसमिति बैठकमा उनले थापाको प्रशंसा गर्दै राप्रपा बलियो बनाउन के गर्न सकिन्छ भन्ने लामो अवधारणा प्रस्तुत गरेकी थिईन् ।
वली केन्द्रीय समिति बैठक पछि एकाएक एमालेमा प्रवेश गरेकी थिईन् ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

