Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफन बागमती प्रदेश र मकवानपुरको दोस्रो चरणको आन्दोलन सकियो

Screenshot_20220211-19303-1644587190.jpg

२८ माघ, हेटौडा ।  सरकारले जारी गरेको संघीय वन ऐन र बागमती प्रदेशले जारी गरेको प्रदेश वन ऐनको विरोधमा सामुदायिक वन उपभोक्ता महासंघ(फेकोफन) बागमती प्रदेश र जिल्ला शाखा मकवानपुरले आयोजना जारी  दोश्रो चरणको आन्दोलन आज सकिएको छ ।  

बागमती प्रदेशको वन ऐन २०७६ को संसोधन,तेहेरो कर खारेजी र वन संरक्षण क्षेत्र खारेजी लगायतको माग गर्दै महासंघले माघ १७ गतेदेखि बागमती प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा हेटौडामा एक घण्टा धर्ना दिदै आएको थियो ।धर्ना कार्यक्रममा फेकोफन बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, सदस्य अर्जुन प्रसाद दाहाल,मकवानपुर अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ,हेटौडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, स्थानीय महासंघ, मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी, भैरबडाडाँ सामुदायिक वनका अध्यक्ष उत्तम प्रसाद पौडेल,रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने रानी वनका कार्यालय सचिव भीमसेन पौडेल, पिप्लेपोखरा सामुदायिक वनका ईश्वर प्रसाद ढुँगाना, विभिन्न सामुदायिक वनका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता थियो ।

तेश्रो चरणको आन्दोलनको कार्यक्रम सामुदायिक वन उपभोक्ता महासंघ,राष्ट्रिय महासंघको फागुन ८ र ९ गते बस्ने बैठकले तय गर्ने योजना रहेको महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले बताईन ।कोरोनाका कारण महासंघले भौतिक दुरी कायम गरि कार्यक्रम गरेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार