२९ माघ,हेटौंडा। सामुदायिक वन उपभोक्त महासंघ नेपाल (फेकोफन) स्थानीय महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम स्थानीय परिषद सम्पन्न भएको छ।
सामुदायिक वन उपभोक्त महासंघ नेपाल (फेकोफन) स्थानीय महासंघ मकवानपुरगढी गाउँपालिकाको प्रथम स्थानीय परिषद शनिबार बिहान मकवानपुरगढी-२ शिखरकटेरीमा सम्पन्न भएको हो।
फेकोफन मकवानपुरगढी अध्यक्ष बलराम अधिकारीको सभाध्यक्षमा तथा फेकोफन बागमती प्रदेश सचिवालय सदस्य रामहरी चौलागाईको प्रमुख आतिथ्यमा प्रथम स्थानीय परिषद सम्पन्न भएको हो। प्रथम स्थानीय परिषदमा फेकोफन मकवानपुरगढी अध्यक्ष बलराम अधिकारीले संगठनिक प्रतिवेदन र फेकोफन मकवानपुरगढीका सचिव गोमा फुयाँलले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा मकवानपुरगढी वडा नम्बर २ का वडाध्यक्ष वखान सिंह पाख्रिन,वडा नम्बर-४ का वडाअध्यक्ष राम प्रसाद तिमल्सिना,कार्यक्रममा मकवानपुरगढी-२ का वडाध्यक्ष बखान सिंह पाख्रिन,फेकोफन स्थानीय महासंघ सल्लाहकार अर्जुन प्रसाद गौतम,हेमकर्ण महिला सामुदायिक वन उपभोक्त समूहकी अध्यक्ष रत्नमाया गोले,शुशेली सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष ज्ञानेन्द्र रिमाल,वुङ्दल सामुदायिक वन उपभोक्त समूह अध्यक्ष चन्द्र प्रसाद दुलाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा फेकोफन मकवानपुरगढीमा आवद्ध २९ सामुदायिक वन उपभोक्त समूहका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









