Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आगलागी पीडितलाई कांग्रेस नेताको नगद सहयोग

274464696_682794886075046-1645577377.jpg

११ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ ठूलोसुकौलीको एक आगलागी पीडित परिवारलाई नेपाली कांग्रेसका नेताहरुले नगद सहयोग गरेका छन् । 
सोमबार अचानक आगलागी भएर घरबारविहीन भएका ठूलोसुकौलीका जयबहादुर स्याङ्तानको परिवारलाई भोलिपल्टै मंगलबार कांग्रेसका नेताहरुले २० हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन् । १५ नम्बर वडा सभापति नवराज घलानको पहलमा राहतस्वरुप २० हजार ५ सय रुपैयाँ सहयोग गरिएको हो । 
हेटौंडा उपमहानगरपालिका सभापति उत्सव इटेनीले सहयोग रकम हस्तान्तरण गरेका छन् । सभापति इटेनीले स्याङतानको घरमा आगलागी हुँदा घरबारविहीन भएको थाहा पाएपछि स्याङ्तानको परिवारलाई राहत स्वरुप नगद सहयोग गरिएको बताए । 
उनले जनतालाई परेको अप्ठेरोमा कांग्रेस सदैव साथै रहने बताए । आगामी दिनमा पनि आवस्यक सहयोग गर्न आफु तयार रहेको सभापति इटेनीले प्रतिवद्धता व्यक्त गरे । आगलागीबाट पीडित भएका स्याङ्तानले सहयोगप्रति आभार व्यक्त गरे । 
सहयोग हस्तान्तरणका लागि १५ नम्बर वडा अध्यक्ष महारत्न लामा, कांग्रेस हेटौंडा उपमहानगर सचिव हर्करत्न लामा, कांग्रेस नेता घनश्याम नेपाल, बिष्णु ढुंगाना, गणेशहरि उप्रेतीलगायत पुगेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार