Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौँडाद्वारा साढे २० करोड ऋण

Hetauda-Sahakari-1507377222.jpg

२१ असोज, हेटौँडा । हेटौडा–७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो शेयर सदस्यहरुलाई साढे २० करोड रुपैया ऋण लगानी गरेको छ । संस्थाको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा अध्यक्ष ईन्द्र्रबहादुर बस्नेतद्वारा संस्थागत प्रतिवेदन, संस्थाका लेखा समितिका संयोजक रोहिणी प्रसाद गौतमले लेखा प्रतिवेदन, कोषाध्यक्ष रामजी प्रसाद पौडेलबाट लेखा परिक्षणको प्रतिवेदन, ऋण समितिका संयोजक विजय बहादुर बस्नेतले ऋणको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
संस्थाले साधारण सभामा २१ जना जेष्ठ शेयर सदस्यलाई दोसल्ला ओढाई सम्मान गरेको थियो । संस्थामा आवद्ध २४ दम्पत्तिलाई समेत सम्मान गरिएको थियो ।  असल ऋणी, असल बचत कर्ता  उत्कृष्ट वाल बचत गर्ने शेयरहरुलाई सम्मान गरिएको थियो । संस्थाका शेयर सदस्यका छोराछोरीहरुले एस.सि.ईमा ५ जना ए प्लस र २० जना ए ग्रेड ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान पत्रले सम्मान गरिएको थियो । 
राष्ट्रिय सहकारी बैंक केन्द्रिय प्रबन्धक संचालक केपि उप्रेतीको प्रमुख अतिथ्यतामा एवं संस्थाका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरमा अध्यक्ष बद्री प्रसाद लम्साल, जिल्ला बचत संघका लेखा संयोजक पुर्ण बहादुर खनाल, हेटौडा वडा ६ का अध्यक्ष अर्जुन प्र. चौलागाई, वडा ७ का अध्यक्ष राजन थापा, वडा ८ का अध्यक्ष गोपाल बहादुर श्रेष्ट, संजीवनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रण बहादुर कार्की, जनकल्याण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, नवज्योती माविका अध्यक्ष हेम प्रसाद अधिकारी, नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार