१९ फागुन,हेटौंडा। बुधबार राति ११ बजेदेखि हेटौंडा-८ कमानेमा रहेको भुस गोदाममा लागेको आगो करिब १८ घण्टापछि नियन्त्रणमा आएको छ।
बुधबार राति हेटौंडा-८ विकास मार्गमा रहेको टिका प्रसाद कँडेलले सञ्चालन गरेको भुस गोदाममा लागेको आगो बिहीबार साँझ ५ बजे नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि वीरगन्ज र भरतपुर महानगरपालिकाको दमकल,जीतपुर सिमरा र हेटौंडा उपमहानगरपालिका,खैरहनी नगरपालिका र नेपाल आयल निगम अमलेखगन्जको दमकल,स्थानीय,नेपाली सेना,सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो।
घटनास्थलको मकवानपुरका प्रजीअ भरतमणी पाण्डे,मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ, शसस्त्र प्रहरी १४ नम्बर गणका एसपी नेत्र कार्की ,बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलको टोलीले निरीक्षण गरेका थिए।निरीक्षणका क्रममा प्रजीअ पाण्डेले आगो निभाउन र उदार कार्यमा खट्न सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए।
आगलागीबाट गोदाममा रहेका ५० हजार बोरा भुस जलेर नष्ट भएको छ।आगलागीबाट करिब ४ करोड बराबरको क्षती भएको अनुमान गरिएको छ।छरिएर रहेका भुस र त्यसबाट हुने सम्भावित घटनालाई मध्यनजर गरेर एउटा दमकल र प्रहरीलाई घटनास्थलमा स्टेनबाई राखिएको प्रजीअ पाण्डेले प्रष्ट खबरलाई जानकारी दिए।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









