२६ असोज, हेटौँडा । नेपाल नेत्रहीन संघको दशौं केन्द्रीय महाधिवेशन शुक्रबार हेटौंडामा हुने भएको छ । ३५ जिल्लाका एक सय २२ जना प्रतिनिधिको सहभागितामा हुने महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने जनाइएको छ ।
संघले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै तीन वर्षको लागि रणनीति र कार्यनीतिसहित नयाँ केन्द्रीय समिति चयन गर्न लागेको जानकारी गराएको हो । बिहान १० बजेदेखि हेटौंडाको क्लव हेटौंडा पार्टी प्यालेसमा महाधिवेशन शुरु हुने जनाइएको छ । महाधिवेशन उद्घाटनपूर्व हेटौंडाको वुद्धचोकबाट नेत्रहीन संघले ¥याली निकाल्नेसमेत जनाइएको छ । महाधिवेशनबाट १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिने अध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष पोखरेलले दृष्टिबिहीनलाई रोजगारी, गुणस्तरीय शिक्षामा राज्यलेसमेत पछाडि पारिरहेको आरोप लगाए । पछिल्लो समय विकसित प्रविधि दृष्टिबिहीनमैत्री नभएकोसमेत उनले बताए । २०६८ सालको जनगणनाको तथ्याङ्कले नेपालमा ९५ हजार जना दृष्टिबिहीन रहेको तथ्याङ्क सार्वजनिक गरे पनि नेत्रहीन संघले भने करिब दुई लाख दृष्टिबिहीन रहेको दाबी गरेको छ ।
कार्यक्रममा संघका केन्द्रीय सचिव शिशिर खनाल, केन्द्रीय सदस्य खोमराज शर्मा, नेत्रहीन पुनस्र्थापन कार्यक्रमका फिल्ड अफिसर प्रेम महर्जन, मकवानपुर अध्यक्ष प्रविन ग्वाछाँ, किर्तन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...















-1786686763.jpg)

