Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा–१५ महिला संघमा लामा

Nepali_Congress_Edited.-1507998461.png

२८ असोज, हेटौंडा ।  नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ हेटौंडा १५ को अध्यक्षमा मिना लामा चयन भएकी छिन् ।
नेपाल महिला संघ साविक हेटौंडा–१८ की अध्यक्ष दुर्गा ढकालको सभाध्यक्षता तथा काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा शनिवार दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा महिला संघको भेला भएको थियो ।
भेलाले उपाध्यक्षद्वयमा देवि मिश्र र दुर्गा ढकाल, सचिव लक्ष्मी तितुङ, कोषाध्यक्ष सरिता दोङ, सहसचिव तिर्थमाया तितुङलगायत २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर सभापति आनन्दराम पराजुली, महाधिबेशन प्रतिनिधि बमबहादुर थिङ, ३ नम्बर क्षेत्रीय सचिव घनश्याम नेपाल, हेटौंडा–१५ का वडा अध्यक्ष एवं काँग्रेसका वडा सभापति महारत्न लामा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, जिल्ला सदस्य प्रमिला खतिवडा, नगर सभापति लक्ष्मी गौतम, समाजसेवी गोविन्द भ्लोन, गणेश भ्लोनलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार