२९ असोज, हेटौँडा । सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ चुच्चेखोलामा ३ दिने तालिम शुरु भएको छ ।
जिवीकोपार्जनका लागि व्यवसायिक छनौट तथा सीप विकास तालिमको हेटौडा–१७ का वडा अध्यक्ष भैरबबहादुर राईले उदघाटन गरेका थिए । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजना, जिल्ला वन कार्यालय,मकवानपुरको समन्वय र जुलोजिकल सोसाईटी अफ लण्डन, रेजिना फाउण्डेशनको सहयोगमा तालिम संचालन गरिएको हो ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका योजना तथा वातावरण शाखा प्रमुख बीके महर्जन, जुलोजिकल सोसाईटी अफ लण्डन सिमराका कार्यक्रम संयोजक प्रकाश सिग्देल, हर्नामाडी ईलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराई, रानी सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर विडारी, जरुङशक्ती सामुदायिक वनका अध्यक्ष कुमारसिह खड्का, समूहका सल्लाहकार रुद्रनाथ न्यौपाने, सचिव सरीता गौतम, कार्यालय सचिव केदारप्रसाद गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
समूहमा रहेका दलित, गरिव, सीमान्तकृत, जनजाती उपभोक्ता गरी ३५ जनाको सहभागिता रहेको तालिममा हेटौडा उपमहानगरपालिका उद्यम विकास शाखाका सहजकर्ता विकास श्रेष्ठ र लेखमान राउतले सहजीकरण गरेका छन् ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

