Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रहरीकै अगाडि स्थानीय कुटिए

Kutpit-1508156761.png

Google Image

३० असोज, हेटौँडा । वडा सदस्य नै अनाधिकृत रुपमा खोलाबाट ढुंगा गिटि उत्खननमा संलग्न भएको भन्दै ईन्द्रसरोबार गाउँपालिका २ खानीखेतका स्थानीयले अवरोध गरेका छन् ।
२ नम्बर वडाका सदस्य बैकुण्ठ थापा मगरको नेतृत्वमा अनाधिकृत रुपमा ढुंगा गिटि उत्खनन गरेको भन्दै स्थानीयले अवरोध गरेका हुन् । स्थानीयले अवरोध गरेपछि प्रहरी चौकी सिस्नेरीमा छलफल भएको थियो । छलफलका क्रममा मगर पक्षले स्थानीयलाई कुटपिट गरेको स्थानीय रमेश स्यांतानले बताए । 
प्रहरी चौकीमा छलफल भईरहँदा अमृत लामाले कुटपिट गर्दा सानु स्यांतान घाइते भएका छन् । घटनापछि प्रहरीले मगर, लामा र स्यांतानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको छ । जनप्रतिनिधि नै गाउँपालिकाको निर्णय विना नै ढुंगागिटि उत्खननमा संलग्न भएको भन्दै यसलाई रोक्न र कुटपिटमा संलग्नलाई कारवाही गर्न स्थानीयले माग गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार