File Photo
१ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले पछिल्लो एक सातामा २५ सय कठ्ठा गाँजा खेति फडानी गरेको जनाएको छ । प्रहरीले असोज २६ देखि ३१ गतेसम्म संचालन गरेको अभियानमा २५ सय १८ कठ्ठा गाँजा फडानी गरेको हो ।
प्रहरी निरीक्षक चित्रबहादुर घलेको कमाण्डमा खटिएको ६५ जना प्रहरीको टोलीले राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा गाँजा नष्ट गरेको जनाएको छ । प्रहरीले २६ गते राक्सिराङ ३,६,८ र ९ मा २८० कठ्ठा, २७ गते राक्सिराङ २,४,६ र ७ मा ४०१ कठ्ठा, २८ गते राक्सिराङ २,४,६,७ र ८ मा ७१० कठ्ठा, २९ गते राक्सिराङ ३,६,८ र ९ मा २८० कठ्ठा, ३० गते राक्सिराङ २,४,७ र ८ मा ३८२ कठ्ठा र ३१ गते राक्सिराङ २,४,६,७ र ८ मा ८० कठ्ठा गाँजा खेति फडानी गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताए ।
यसैगरी, प्रहरीले रातोमाटे चेकपोष्टमा जाँच गर्ने क्रममा ना५ख ३७३२ नम्बरको ट्रकमा २२ वटा गोरु फेला परेपछि आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन चेकपोष्ट पथलैया पठाएको छ ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















