फोटोः सुनिल /प्रस्ट खबर
११ कार्तिक, हेटौँडा । ज्येष्ठ नागरिकलाई सेवा दिईरहेको हेटौँडा १५दमारटोल राटोमाटेमा रहेको दिव्य सेवा निकेतनले श्रीमद भागवत वैदिक ज्ञान विराट महायज्ञको आयोजना गर्ने भएको छ । निकेतनले आज पत्रकार भेटघाटको आयोजना गरी यो बिषयको जानकारी गराएको हो । बैदिक धर्म संरक्षण मञ्च नेपालका अध्यक्ष विद्धान देवनारायण अर्यालको प्रमुख वाचनकत्वमा कार्तिक २२ गते देखी २८ गते सम्म विराट महायज्ञको आयोजना गरिने आयोजीत पत्रकार भेटघाटमा बताईएको हो ।
श्रीमद भागवत वैदिक ज्ञान विराट महायज्ञको तयारीका लागी दिव्य सेवा निकेतनका संरक्षक सुनिता वाईको संयोजकत्वमा ५४ सदस्य मुल आयोजक समिति बनाईएको पत्रकार भेटघाटमा बताईएको छ ।निकेतनमा आश्रय लिईरहेका ज्येष्ठ नागरिकहरु, स्वदेशका सम्पूर्ण मानव तथा पितृ प्रेतात्माको उद्धारकालागी श्रीमद भागवत वैदिक ज्ञान विराट महायज्ञको आयोजना गरिएको निकेतन मकवानपुरका अध्यक्ष चम्फु सिंह वाईवाले बताए ।
पत्रकार भेटघाट कार्यक्रममा दिव्य सेवा निकेतनका केन्द्रिय अध्यक्ष टि आर निरौला ,निकेतनका संरक्षक सुनिता वाई हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष माहारत्न लामा, वडा नम्बर १५ का वडाध्यक्ष राम कृष्ण कोईराला, , सहित्यकार हेईग्रिव आर्चाय,पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई , पे्रस युनियन मकवानपुरका सदस्य सुनिल शिवाकोटी लगायतकाको सहभागिता रहेको थियो ।
पत्रकार भेटघाट कार्यक्रम मार्फत यहि कार्तिक २४ देखी २६ गते सम्म अमेरिकी विशेषज्ञ डाक्टरद्वारा निःशुल्क स्वास्थ्थ शिविरको आयोजना गरिएको बताईएको छ । २५ जना ज्येष्ठ नागरिकहरुलाई आश्रय दिईरहेको निकेतनले १० सौँयाको अस्पतालको सम्बन्ध प्राप्त गरेको हाल फिजियो थेरापी सेवा प्रदान गरेको निकेतनका मकवानपुर अध्यक्ष वाईवाले बताए।
१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...
१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...
१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...
१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...
१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...
१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । बागमती प्रदेशमा ८ मन्त्रालय कायम भएको छ । प्रदेश सरकारले आजदेखि प्रदेशमा ८ मन्त्रालय कायम...


















-1784273395.jpg)