Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अन्तराष्ट्रिय

भारतको असाममा बाढीका कारण ६२ को मृत्यु

badhi_Atjj0DUi2I_16541626-1655615159.jpg

५ असार, हेटौंडा । भारतको असाम राज्यमा बाढीका कारण थप २५ जनाको मृत्यु भएको छ । भारत सरकारका अनुसार असामको भू स्खलन र बाढीका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ६२ पुगेको छ । 
असामको बजली, कार्बी आङलोङ पश्चिम, कोकराझार र तामूलपुरमा गरी ८ जना अझै बेपत्ता रहेका छन् । बाढी र भू स्ख्लनका कारण असामका ३२ जिल्लाका गरी ३१ लाख मानिसहरू प्रभावित बनेका छन् । हालसम्मको तथ्याङ्क अनुसार ३२ जिल्लाका ४ हजार ३ सय गाउँ बाढीका कारण डुबानमा परेका छन् । 
आगामी दिनमा थप वर्षा हुने र अवस्था गम्भीर बन्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ । यस्तै, बङ्गलादेशमा पनि बाढीका कारण कम्तिमा ४१ जनाको मृत्यु भएको छ । लगातारको वर्षा पछि आएको बाढीका कारण बङ्गलादेशका ५ लाखभन्दा बढी मानिसहरू प्रभावित भएका हुन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
कोशीमा माओवादीका मन्त्रीहरुले राजीनामा दिए
koshi-pradesh-1721999612.jpg

११ साउन, हेटौंडा । कोशीमा नेकपा माओवादी केन्द्र मन्त्रीहरुले राजीनामा दिएका छन् । कोशी प्रदेश सरकारलाई दिएको...

राष्ट्र बैंकद्वारा चालु मौद्रिक नीति सार्वजनिक
Nepal-Rastra-Bank-970x500-1721981329.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । नेपाल...

सौर्यको विमान दुर्घटनामा उद्धारमा खटिएका ५ पुरस्कृत
Screenshot_20240726_13433-1721980718.jpg

११ साउन, हेटौंडा । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएलगत्तै खोज तथा उद्धारमा खटिएका ५ प्रहरी अधिकारी पुरस्कृत...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1721978858.jpg

११ साउन, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ घटेको हो । छापावाल सुन...

संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठक सोमबार पुनः बस्ने
trc-1721978210.jpg

११ साउन, हेटौंडा । संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको छ । शुक्रबार...

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने
Nepal-Rastra-Bank-970x500-1721958938.jpg

११ साउन, हेटौंडा । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले बोर्ड बैठक...

योजना आयोगको उपाध्यक्षमा अधिकारी नियुक्त
Screenshot_20240726_07210-1721957778.jpg

११ साउन, हेटौंडा । सरकारले राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1721957257.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित...

बागमतीमा मन्त्रिपरिषद् विस्तार, तामाङले पाए आर्थिक मामिला
prabhat-tamang_ehPCxG9Npd-1721909449.png

१० साउन, हेटौंडा । बागमती प्रदेशमा मन्त्रीपरिषद विस्तार भएको छ । मूख्यमन्त्री बहादुरसिं लामाले कांग्रेसका...

थप समाचार