Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा हर्षोल्लासका साथ मनोनयन दर्ता (फोटो फिचर सहित)

1-1509628109.jpg


१६ कार्तिक, हेटौँडा । दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभातर्फ १२८ सदस्य र प्रदेश सभातर्फ २५६ सदस्यका  निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण ढंगले भईरहेको छ । यसै क्रममा मकवानपुरमा पनि प्रतिनिधि सभा र प्रदेश सभाको  मनोनयन दर्ता शान्तिपूण एंव हर्षोल्लासका साथ भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयको   पुरानो भवनमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर लोकतान्त्रीक र वाम गठबन्धकमा उम्मेदवारीहरुले संयुक्त रुपमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी उम्मेदवारी मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत खडा नन्द तिवारीले जानकारी दिए । मनोनयन दर्ता साझ ५ बजे् सम्म रहेने तिवारीले बताए ।

 

23157965_1447592385326067-1509621713.jpg
23158028_1447592115326094-1509621713.jpg
23158106_1447592611992711-1509621713.jpg

उप प्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा प्रतिनिधि सभाका लागी मकवानपुर १ बाट मनोनयन दर्ता गर्दै

23158119_1447592228659416-1509621714.jpg
23158153_1447592288659410-1509621714.jpg
23158428_1447592168659422-1509621714.jpg
23191939_1447592071992765-1509621715.jpg

पुर्व गृह राज्य मन्त्री एवं काग्रेस मकवानपुर सभापति ईन्द« बानिया मनोनयन दर्ता गर्दै

23223236_1447592431992729-1509621715.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार