१६ कार्तिक,हेटौँडा । मंसीर २१ गते हुन दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि प्रतिनिधिसभातर्फ दुई वटा र प्रदेशसभा तर्फ ४ वटा क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा र प्रदेश गरी कुल ६ सदस्य सिटका लागि ६८ जनाको उम्मेद्वारी परेको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजे सम्म लोकतान्त्रीक गठबन्धनका नेपाली कांग्रेस र राप्रपा वाम गठबन्धकका नेकपा एमाले, नेकपा माओवादी केन्द्र,का साथै संघिय समाजवादी फोरम, नयाँशक्ति नेपाल , राष्टिय जनमोर्चा, जनमुक्ति पार्टी, विवेकशिल साझा पार्टी, राजपा नेपाल, वैद्य नेतृत्वको माओवादी क्रान्तिकारी सहित स्वतन्त्रका ६८ उम्मेद्वारहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।
मकवानपुर क्षेत्र नंम्बर १ प्रतिनिधिसभा निर्बाचनका लागि १६ जनाको उमेदवारी परेको क्षेत्र नंम्बर १ अन्र्तगत क मा १२ र ख मा ११ जनाको उमेदवारी परेको र मकवानपुर क्षेत्र नंम्बर २ प्रतिनिधिसभा निर्बाचनका लागि ११ जनाको र प्रदेशसभा अन्र्तगत क्षेत्र नंम्बर २ को क मा ९ र ख मा ९ जनाको उमेद्धवारी परेको मुख्य निर्वाचन अधिकृत तिवारीले बताए ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

