Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाबाट मोटरसाइकल चोरी गर्ने २जना फापरबारीबाट पक्राउ

20200620_122440-1656923694.jpg

२० असार,हेटौंडा। मकवानपुरमा पछिल्लो समय मोटरसाइकल चोरीको घटना बढीरहेको अवस्थामा प्रहरीले चोरी गरेको मोटरसाईकल सहित दुईजनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी निरीक्षक कमल बहादुर लुङ्गैली सहितको प्रहरी टोलीले बागमती-७ को लामिटारबाट सोमबार बिहान दुईजनालाई पक्राउ  गरेको हो।   
आइतबार हेटौंडा १६ को सिपाली चोकबाट बागमती प्रदेश ००२ प ८४२३ मोटरसाईकल चोरी भएको भन्नै सुचना प्राप्त हुना साथ उक्त मोटरसाइकल बागमती गाउँपालिका तर्फ आउदै छ भन्नै सुचना प्राप्त  उक्त चोरी भएको मोटरसाइकल सहित चोरी गर्ने दुईजनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा  सलार्ही बागमती-१ बस्ने सुकुम्बासी टोलका २५ वर्षीय राजु मोक्तान र बारा निजगढ-९ रतनपुर बस्ने ३३ वर्षीय लालकाजि घिसिङ रहेको जनाइएको छ।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनले घटनाको थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले बताएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार