Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सहकारीको आयोजनामा वक्तृत्वकला

IMG_1698-1509689277.JPG


प्रभात तिमल्सिना
१७ कार्तिक,निजगढ।आर्थिक समृद्विको मुल आधार व्यवसायिक पशुपालनद्वारा स्वरोजगार भन्ने मुल नाराका साथ बाग्देव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आज देश विकासमा सहकारी क्षेत्रको भूमिका भन्ने विषयमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गौरी शंकर माध्यामिक विद्यालय निजगढ ६ को प्राङ्गणमा सम्पन्न भएको छ । 
 

संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको सभापतित्व र नगरपालिकाका कार्यकारी अधिकृत भरतचन्द्र अधिकारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा चारवटा विद्यालयका सहभागिहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम द्वितिय तृतिय र सान्त्वना स्थान हांसिल गर्ने प्रतियोगिहरु क्रमश गौरी शंकर मा.वि. निजगढ ८ निरुता उप्रेति गौरी शंकर मा.वि. निजगढ ६ अरबिन्द यादव सार्वजनिक मा. वि निजगढ ५ जलन चौलागाई र विद्यासागर बोर्डिङ स्कुल निजगढ ७ अन्जली गौतम पुरस्कृत भएका थिए । पुरस्कृत सम्पुर्ण प्रतियोगिहरुलाई संस्थाको सातौ बार्षिक साधारण सभाको दिन कार्तिक २५ गते विजेताहरुलाई नगद सहित सम्मान गरिने  संस्थाले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार