Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लामिछानेको नेतृत्वमा विज्ञान शिक्षक समाज मकवानपुर पुनर्गठन 

292411845_124772535605456-1657416419.jpg

२६ असार, हेटौंडा । खेमराज लामिछानेको अध्यक्षतामा विज्ञान शिक्षक समाज नेपाल (स्ट्यान नेपाल) मकवानपुरको नयाँ कार्यसमिति चयन भएको छ । 
विज्ञान शिक्षकहरूको साझा संगठनको शनिवार सम्पन्न भएको भेलाले १३ सदस्यीय मकवानपुर जिल्ला कार्यसमिति चयन गरेको हो । 
जिल्ला समितिका निवर्तमान उपाध्यक्ष पवन कुमार मिश्रको सभाध्यक्षता तथा केन्द्रिय प्रतिनिधि तथा प्रदेश सदस्य मनिल कुमार कर्णको प्रमुख आतिथ्यतामा भएको भेलाले सिद्धार्थ माविका विज्ञान शिक्षक लामिछानेको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष भरत पोख्रेल, सचिव सुवास खनाल, सहसचिव नितेश ठाकुर, कोषाध्यक्ष मनिल कुमार कर्ण, सहकोषाध्यक्ष सुनमाया पाख्रिन रहेका छन् । यसैगरी समितिको सदस्याहरूमा मनोज पाठक, ओम प्रकाश सापकोटा, दुर्गा पराजुली, सुदर्शन पौडेल, दिपेन्द्र यादव, रमिता उपाध्याय र देवराज ढुङ्गेल रहेका छन् ।
नव निर्वाचित कार्यसमितिका अध्यक्ष खेमराज लामिछानेले स्ट्यान मकवानपुरलाई सक्रियताका साथ अगाडि बढाउने र विज्ञानसम्बन्धी गतिविधिहरू सञ्चालन गर्नगरि कार्ययोजना बनाएर अघि बढ्ने बताए । यस्तै सचिव सुवास खनालले कार्यसमितिको  पहिलो बैठकले सल्लाहकार समिति चयन गर्ने जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार