Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

श्रीलङ्काका राष्ट्रपतिले बुधवार राजीनामा दिने 

_125848916_sssss-1657427445.jpg

२६ असार, हेटौंडा । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षेले आउँदो बुधवार पदबाट राजीनामा दिने भएका छन् । श्रीलङ्काली संसदका सभामुख महिन्दा यापा अभयवद्र्धनाले राष्ट्रपति गोटाबायाले आउँदो बुधवार १३ जुलाईमा राजीनामा दिने जानकारी दिएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । 
त्यस अघि प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले पनि पदबाट राजीनामा दिने बताइएको छ । तर, उनले राजीनामा दिने मिति भने खुलाइएको छैन । गोटाबायाले सर्वदलिय सरकार गठनको बाटो खोल्नका लागि आफूले पदबाट राजीनामा दिन लागेको बताएका छन् ।
लामो समयदेखि आर्थिक सङ्कटबाट जुँधिरहेको श्रीलङ्कामा हिजो प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेका थिए भने प्रधानमन्त्रीको घरमा आगजनी गरेका छन् । श्रीलङ्का संसदका सभामुख अभयवद्र्धना अस्थायी राष्ट्रपति बन्ने समाचारमा जनाइएको छ । 
यसैबीच, मानवअधिकार रक्षा वकिलहरूको एक समूहले श्रीलङ्काको सङ्कटले भयावह रुप लिन सक्ने भन्दै चेतावनी दिएको छ । श्रीलङ्काको प्रमुख मानवाधिकार रक्षा वकील भवानी फोनेस्काले श्रीलङ्कामा आर्थिक अवस्थाभन्दा पनि खराब स्थिति उत्पन्न हुन सक्ने बताएको बीबीसीले लेखेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार