Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरमा सरकारी सवारीको दुरुपयोग:पौडी खेल्न सरकारी गाडी

दुरुपयोग-1657988948.jpg

३२असार,हेटौंडा। मकवानपुरमा शनिबार आज सार्वजनिक बिदाको दिन पौडी खेल्नका लागि सरकारी सवारीको दुरुपयोग भएको पाइएको छ। 
शनिबार दिउँसो ना १ झ  १६२९ नम्बरको सरकारी नम्बर प्लेटको  स्कारपियो दुरुपयोग भएको हो। 
मकवानपुरको भिमफेदी-१ त्रीखण्डी नजिक नम्बर प्लेट नदेखिन गरी स्याउलाले छोपेर राखिएको अवस्थामा उक्त गाडी फेला परेको हो। सवारी दुरुपयोग भएको भिडियो यती बेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। 
उक्त स्कारपियो लक गरेर नम्बर प्लेट नदेखिन गरी छोपेर राखिएको अवस्थामा फेला परेपछि स्थानीयले भिडियो खिचेका थिए।सरकारी सवारी पार्किङ गरिएको विपरीत दिशामा राप्ती नदी बगेको छ भने नदीको पारी होटल समेत रहेको छ। स्थानीयले उक्त सरकारी गाडीमा चालक सहित तिन चारजाना राप्ती नदीमा पौडी खेल्न आएको दाबी गरेका छन्। यस बिषयमा बुझ्न मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्दा फोन सम्पर्क भने हुन सकेन। यसरी  सार्वजनिक बिदाको दिन सरकारी सवारी चलाउन स्थानीय प्रशासनको अनुमति आवश्यक पर्ने गर्दछ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार