Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल भारत मैत्री संघ मकवानपुरद्वारा जनप्रतिनिधि सम्मानित

294469488_435149345155686-1658017891.jpg

१ साउन, हेटौंडा । नेपाल भारत मैत्री संघ मकवानपुरले शनिवार एक कार्यक्रमको आयोजना गर्दै स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिमा निर्वाचित आफ्ना सदस्यहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमकाबीच बिरगंजस्थित भारतीय महावाणिज्य दुत सैलेन्द्र कुमार,  नेपाल भारत मैत्री संघ मकवानपुर अध्यक्ष राजकुमार जोशी र बरिष्ठ पत्रकार चन्द्र किशोर झाले जनप्रतिनिधिहरुलाई सम्मान सम्मान गरेका हुन् ।
यसरी सम्मानित हुनेहरुमा संघका आजिवन सदस्य एवं हेटौंडा उपमहानरपालिका वडा नं १ का वडा अध्यक्ष सविन न्यौपाने, हेटौंडा उपमहानरपालिका वडा नं ९ का वडा अध्यक्ष सुकराम के.सी., हेटौंडा उपमहानरपालिका वडा नं १० का वडा अध्यक्ष फुर्बा दोर्जे लामा रहेका छन् ।
यस्तै हेटौंडा उपमहानरपालिका वडा नं ४ का वडा सदस्य जनरल श्रेष्ठ, हेटौंडा उपमहानरपालिका वडा नं १० का वडा सदस्य ईश्वर प्रसाद मैनालीलाई लाई पनि सम्मान पत्र सहित सम्मानित गरिएको छ ।
नेपाल भारत मैत्री संघ मकवानपुरका सचिव सरोज अधिकारीले सहजिकरण गरेको  कार्यक्रममा नेपाल भारत मैत्री संघका केन्द्रीय कोषाध्यक्ष प्रविण मैनाली, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, नेपाली काँग्रेसका युवा नेता सुनिल दहाल लगायतकाको उपस्थिती रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

थप समाचार