११साउन,हेटौडा । लुम्बिनी प्रदेशको कपिलवस्तुमा रहेको बुद्ध सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले हेटौडामा रहेका २ वटा सामुदायिक वनको अवलोकन गरेका छन ।समूहले हेटौडा–६ मा रहेको रानी सामुदायिक वन र हेटौंडा-१७ चुच्चेखोलामा चुच्चेखोला सामुदायिक वनको अवलोकन गरेका हुन ।
अवलोकनकर्ताहरुलाई स्वागत गर्दै रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले समूहले गरेका विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराएका थिए। कार्यालय सचिव पौडेलले समूहको ऐतिहासिक पृष्ठभूमि, वनको व्यवस्थापन,सदुपयोग,आयआर्जन,सामाजिक कार्य, संस्थागत विकास, महिला सहभागिता, पर्यापर्यटन, स्वास्थ्य, शिक्षा लगायतका विषयहरुमा सहभागिहरुलाई जानकारी गराएका थिए।
बुद्ध सामुदायिक वनका अध्यक्ष नारायण घिमिरेको नेतृत्वमा आएको भ्रमण दलमा समूहका पदाधिकारी, उपभोक्ता र कर्मचारी समेतको सहभागिता थियो । भ्रमण टोलीले समूहद्वारा निर्माण भैरहेको विपि गणेशमान शान्ति पार्कको समेत अवलोकन गरेका थिए । त्यसैगरी सो समूहले चुच्चेखोला सामुदायिक वनको पनि अबलोकन गरेको थियो। सो अवसरमा चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल र कार्यालय सचिव केदार प्रसाद गौतमले समूहले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















