१४ साउन, हेटौंडा । बस्तीपुर जेसीज हाँडीखोलाको आयोजना, नेपाल परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोग र मनहरी गाउँपालिका वार्ड नं ४ को समन्वयमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क जाँच शिबिर संचालन भएको छ ।
बस्तीपुर जेसीज हाँडीखोला बर्ष–२०२२ का अध्यक्ष तेज प्रसाद उप्रेती(रमेश) को सभाध्यक्ष, मनहरी गाउपालिकाको अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यतामा भएको शिबिरमा ७८ जना स्थानीय महिलाले स्वास्थ्य परीक्षण गराएको थिए । शिविरको समुद्घाटन प्रमुख अतिथि अध्यक्ष कालाखेतीले परीक्षण किट प्राविधिक टोलीलाई हस्तान्तरण गर्दै शिबिर सुरु गरिएको हो ।
बिशेष गरी बनकरिया बस्तीलाई लक्षित गरी आयोजना गरिएको शिबिरमा २ जना सेवाग्राहीले १२ बर्षे परिवार नियोजनको अस्थायी साधनको सुविधा लिएका थिए । शिबिरलाई मनहरी गाउपालिका र स्व. जानुका रेग्मी स्मृति स्वास्थ्य सेवा तथा सूचना फाउन्डेशनबाट औषधि सहयोग भएको थियो ।
शिबिरलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कालाखेतीले मानवीय सेवा बोकेको जेसीजले गरेको शिबिरबाट स्थानीयलाई बिभिन्न सहरका अस्पताल गएर जचाउँदा हुने खर्चबाट बिपन्न बर्गले लाभलिने र मनहरी गाउपालिकाको अन्य वडामा पनि यस्तै स्वास्थ्य शिबिर संचालनको लागि हातेमालो गर्न सदैब तयार रहेको बताए ।
कार्यक्रममा वडा अध्यक्ष प्रकाश थापा, पशुपतिनाथ माविका ब्यवस्थापन समिति अध्यक्ष माधब गौतमले आमाहरु स्वस्थ्य भए बालबालिका पनि स्वास्थ्य हुने बताए । शिबिरका कार्यक्रम संयोजक जेसी कृष्ण यादबले शिबिर सफलपार्न सहभागी सम्पूर्णलाई आयोजकको तर्फबाट बिशेष धन्यबाद दिएका थिए ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















