Email :- prastakhabar@gmail.com
अर्थ

बुधबार सुनचाँदीको भाउ घट्यो

20200618_134400-1659503855.jpg

१८ साउन,हेटौंडा । बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।साताको चौथो दिन बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य  ९५ हजार ३०० सय कायम भएको छ।जुन मूल्य अघिल्लो दिनको मूल्य भन्दा ३०० ले घटेको हो। 
त्यसैगरी तेजावी सुनको पनि मूल्य पनि मंगलबारको तुलनामा ३०० ले घटेको छ। तेजावी सुन आज प्रति तोला ९४८०० पुगेको छ।यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको छ।चाँदीको भाउ प्रति तोला १२१० रुपैयाँ कायम भएको छ।

FB_IMG_1659503351828-1659503856.jpg

समाचार मन परे लाईक गर्नुहोस्




Photo-1661245180.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन कार्य तालिका:२३ गते मनोनयन
20210930214912_IMG_1893-1664605457.JPG

१५ असोज,हेटौंडा । यही मंसिर-४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको कार्य तालिका सार्वजनिक...

कांग्रेसको हेटौंडा-७ मा चियापान
FB_IMG_1664602515290-1664602658.jpg

१५ असोज,हेटौंडा। वडा दशै,नेपाल संवत,तिहार र छठ पर्वको अवसरमा हेटौंडा-७ मा चियापान तथा शुभकामना आदानप्रदान गरिएको...

मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागी कार्यालय स्थापना
GridArt_20221001_10463694-1664601073.jpg

१५ असोज,हेटौंडा। प्रतिनिधीसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९का  लागि मकवानपुरमा आज मुख्य निर्वाचन...

आज दशैंको छैठौं दिनः कात्यायनीदेवीको पूजा गरिंदै
katyayni_2530511_835x547-1664586840.jpg

१५ असोज, हेटौंडा । आज नवरात्रको छैठौं दिन हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी भगवतीको पुजा आरधना...

पुष्पाञ्जली आमा समुहलाई वडा कार्यलयको सहयोग
307006173_162349671139911-1664584928.jpg

१५ असोज, हेटौंडा । समाजमा हुने विकृती एवम् विसंगती अन्त्यका लागि रात्रीकालीन गस्ती गर्ने हेटौंडा–९ को...

दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू
309832474_503458255153186-1664584675.jpg

१५ असोज, हेटौंडा । बागमती प्रदेशमा दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको छ । चाडपर्व नजिकिएसंगै सडकमा...

व्यक्तिगत हातहतियार बुझाउन जिल्ला प्रशासनको आग्रह
905x525-New_Office_Buildi-1664584237.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय मकवानपुरले...

अल्ट्रासाउन्ड सेवामा मनपरी भएको भन्दै काउन्सिलद्वारा ३ बुँदे निर्देशन 
NMC21635826612-1664583647.jpg

१५ असोज, हेटौंडा । नेपाल मेडिकल काउन्सिलले अल्ट्रासाउण्ड सेवामा मनपरी भएको भन्दै यसको नियमन गर्न ३ बुँदे...

आयोगले निर्माण गरेको प्रेस अफिस प्रति पत्रकार महासंघको आपत्ति
Screenshot_20210331-11031-1664582407.jpg

१५ असोज, हेटौंडा । आसन्न निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीको...

थप समाचार